Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

कुनै पनि आकारको व्यवसायको लागि बैंकिङ्ग

हाम्रो साथमा आफ्नो सपना साकार बनाउने दिशामा एक कदम चाल्नुहोस्

तपाईंका लागि उपयुक्त प्रडक्ट खोज्नुहोस्
Nabil Karmashil Bachat Khata

Nabil Karmashil Bachat Khata

Nabil Karmashil Bachat Khata is introduced to facilitate the easy circulation of savings of employed person inside and outside of the country .

कर्पोरेट स्टाफ बचत खाता

कर्पोरेट स्टाफ बचत खाता

कर्पोरेट स्टाफ बचत खाता संस्थागत कर्मचारीहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्न ल्याइएको कर्मचारी तलब खाता हो।

साना तथा मझौला कर्जाहरू

साना तथा मझौला कर्जाहरू

साना तथा मझौला कर्जाले साना तथा मझौला उद्यमहरूलाई उनीहरूको व्यवसायिक खर्चहरू पुर्ति गर्न मद्दत गर्दछ ।

नबिल सजिलो कर्जा

नबिल सजिलो कर्जा

नबिल सजिलो कर्जा बढ्दो साना तथा मझौला उद्यम व्यवसायको लागी उनीहरुको वित्तीय आवश्यकता पूरा गर्ने एक सजिलो, सुविधाजनक, र झंझटमुक्त कर्जा हो।

दुविधामा हुनुहुन्छ ? तपाईंलाई सहि समाधान खोज्न मदत गर्न हामी यहाँ छौँ

केही प्रश्नहरूको उत्तर दिनुहोस् र हामी तपाईंको फाइनेंस प्लान गर्न मद्दत गर्नेछौं।
दुविधामा हुनुहुन्छ ? तपाईंलाई सहि समाधान खोज्न मदत गर्न हामी यहाँ छौँ

सरलीकृत व्यवसायिक समाधान

तपाईंको जीवनशैलीसँग फिट हुने दिजिटल बैंकिङ सेवाहरु

नबिल विद्युतीय भुक्तानी गेटवे (EPG)

नबिल विद्युतीय भुक्तानी गेटवे (EPG)

नबिल विधुतीय भुक्तनी प्रणाली सेवाबाट नेपाली व्यवसायीहरुले आफ्नो बैंकिङ्ग सेवासुविधाहरु नेपालमा वा विदेशमा जारी गरिएका भिसा, मास्टर कार्ड र युनियन–पे अन्तराष्ट्रिय कार्डको माध्यमबाट सुरक्षित वातावरणमा भुक्तानी स्वीकार गरेर अनलाइनमा विक्री गर्न सक्नेछन् ।

नबिल QR कोड

नबिल QR कोड

नबिल बैंकले नेपालमा, नबिल QR कोड ल्याउनको लागि फोनेपेसँग जोडिन पाउँदा गर्व गर्दछ।

कर्पोरेट पे

कर्पोरेट पे

कर्पोरेट पे संस्थागत तथा कर्पोरेट ग्राहकहरुलाई ल्याईएको नेपाल क्लियरिङ हाउस NCHL को प्लेटफर्म मार्फत सदस्य बैंक र वित्तीय संस्थाहरुको खातामा प्रदान गरिने डिजिटल भुक्तानी सेवा हो ।