Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

तपाईंको व्यवासाय क्षमता बढाउनुहोस्

Customized SME Loans

साना तथा मझौला कर्जाले साना तथा मझौला उद्यमहरूलाई उनीहरूको व्यवसायिक खर्चहरू पुर्ति गर्न मद्दत गर्दछ । चालु पुँजी कर्जा, आवधिक कर्जा, आयात-निर्यात कर्जा, नियमित प्रतित पत्र, बैंक ग्यारेन्टी, र सवारी कर्जा जस्ता सहज कर्जा साना तथा मझौला कर्जाको माध्यमबाट उपलब्ध गराइन्छ । द्रुत कर्जा प्रकिया, प्रतिस्पर्धात्मक ब्याज दर र विशेष लाभहरूले तपाईंको व्यापारको वृद्धि सुनिश्चित गर्दछ ।

विशेषता

कर्जा सीमा रू १५ करोड सम्म  

आवश्यकता अनुसारका कर्जा सुविधाहरु उपलब्ध गर्न सकिने 

निशुल्क  क्रेडिट कार्ड: मुख्य व्यक्तिलाई रु २० हजार देखि ५ लाख सम्मको क्रेडिट कार्ड जारी गरिने

CIC र STR मा वास्तविक शुल्क

कार्य सम्पादन समयः आवश्यक सम्पुर्ण कागजात पेश भएको १५ कार्य दिन भित्र