Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

नबिल शेयरहोल्डरहरुको लागि विशेष खाता

Nabil Shareholders Savings

नबिल शेयरहोल्डरहरुको लागि विशेष खाता

नबिल शेयरहोल्डर बचत खाता विशेष रुपमा हाम्रा शेयरहोल्डरहरुको लागि निजहरुलाई बैंक खातामा उत्तम मध्येको उत्तम विशेषता सहित तयार गरिएको हो।

  • व्याज दर: {{interest-rate}}
  • न्यूनतम मौजदात: शुन्य
  • ब्याज दर2.75

विशेषता

  • खाता विवरण
  • चेक बुक
  • मौजदात प्रमाण पत्र

  • ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
  • नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)

 

  • गुड फर पेमेन्ट स्टप पेमेन्ट क्यान्सिलेसन: नि:शुल्क

  • स्विफट ट्रान्सफर / डिमान्ड ड्राफ्टः ५०% छुट

  • लकर सुविधाः उपलब्ध

  • नबिल भिसा डोमेस्टिक डेबिट कार्ड: उपलब्ध
  • निशुल्क नबिल भिसा डोमेस्टिक क्रेडिट कार्ड: पहिलो वर्षको लागि

  • खुद्रा कर्जामा ब्याज दर: कम दर

योग्यता

  • नबिल बैंकको शेयरहोल्डरहरु (नबिल बैंकको शेयर हुने जो कोहि पनि)

आवश्यक कागजातहरु

  • विधिवत भरिएको खाता खोल्ने फारम
  • डिम्याट विवरण वा आवेदकलाई शेयरहोल्डरको रुपमा पुष्टि गर्ने भौतिक शेयर प्रमाण पत्र
  • नागरिकता/राहदानी
  • पासपोर्ट साइज फोटो
Nabil Shareholders Savings - High-Interest Saving Account for Shareholders in Nepal