Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

तपाईको व्यवसाय वृद्धिको लागि सरल कर्जा

Nabil Sajilo Karja

नबिल सजिलो कर्जा बढ्दो साना तथा मझौला उद्यम व्यवसायको लागी उनीहरुको वित्तीय आवश्यकता पूरा गर्ने एक सजिलो, सुविधाजनक, र झंझटमुक्त कर्जा हो। तपाईको ध्यान प्रत्यक्ष रुपमा आफ्नो व्यवसायको बृद्धिमा केन्द्रित गरी खर्चहरुलाई व्यवस्थापन गर्नको लागि यो एक सजिलो समाधान हो। 

विशेषता

व्याज दरः वार्षिक १०.५०% (एक वर्षका लागि निश्चित)

कर्जा सिमा रु ५ करोड सम्मको

निशुल्क  क्रेडिट कार्ड: मुख्य व्यक्तिलाई रु २० हजार देखि ५ लाख सम्मको क्रेडिट कार्ड जारी गरिने

SMS र इमेलबाट कारोबारको सूचना 

निशुल्क मासिक बैंक विवरण

नबिल केयर; मुख्य व्यक्तिको लागि घातक रोगको बिमा 

CIC र STR मा वास्तविक शुल्क

कार्य सम्पादन समयः आवश्यक सम्पुर्ण कागजात पेश भएको ५ कार्य दिन भित्र

Nabil Sajilo Karja - Easy Loan for SMEs Growth