Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

जहाँ गए पनि एउटै कार्ड

नबिल भिसा इन्टरनेशनल

तपाईंले आफ्नो विदेशी मुद्रा खाता (FCY Account) मा भएको रकम नबिल इन्टरनेशनल डेबिट कार्ड मार्फत उपयोग गर्न सक्नुहुनेछ । विदेशी यात्रामा हुँदा एटीएमबाट नगद निकालेर वा POS मार्फत कारोबार गरेर विदेश यात्राको आनन्द लिनुहोस् । तपाईंले यस कार्ड मार्फत भारत बाहेक विश्वभरी अनलाईन कारोबार पनि गर्न सक्नुहुनेछ ।  

विशेषता

पहुँच

  • भारत बाहेक विश्वभरि बृहत रुपमा स्वीकार गरिने
  • ४ वर्षको मान्य अवधि
  • VISA चल्ने सम्पुर्ण ATM, POS र eCommerce साईटहरुमा कारोबार गर्न सकिने 

प्रविधि

  • नबिल बैंकको ATM मार्फत कागज रहितको वातावरण मैत्री हरित पिन (Green PIN) प्राप्त गर्न सकिने
  • कारोबारको लागि पिन प्रमाणीकरण (PIN Verification) को आवश्यकता नपर्ने, सजिलो र कन्ट्याक्टलेस Tap & Pay प्रविधि*
  • नबिल स्मार्टबैंक मार्फत रियल टाईममै कार्ड मार्फत कारोबार गर्न, कारोबारको विवरण प्राप्त गर्न, र पिन रिफ्रेश गर्न सकिने 

सुरक्षा

  • अन्लाईन शपिङ्ग गर्दा हाम्रो "On-the-go-eSecure डिजिटल सुरक्षा प्रणाली" मार्फत तपाईंको कारोबार सुरक्षित हुने हुँदा तपाईंले ढुक्कसाथ कारोबार गर्न सक्नुहुन्च
  • प्राथमिक तरिकाको प्रमाणिकरण विधि मार्फत ATM र POS कारोबारको लागि चिप कार्ड सुरक्षित गर्न सकिने 
  • नबिल स्मार्टबैंक मार्फत रियल टाईममै तपाईंले कारोबारको विवरण प्राप्त गर्नुका साथै कार्ड सकृय/निस्कृय गर्न सक्नुहुन्च
  • कारोबार गरेको केहि क्षणमै तपाईंले नबिल बैंकमा दर्ता गर्नुभएको मोबाईल नम्बर र ईमेलमा SMS र email alert पाउनुहुनेछ 

* नेरु ५,००० बाराबाराको अमेरिकि डलर (USD), नेपाल रष्ट्र बैंकको निर्देशनको अधिनमा रही 

Nabil Visa International Debit Card - Best International Debit Card