Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

विगत तीन दशक देखि तपाईंको आवश्यकताहरु पूरा गर्दै। ATM, POS मेशिन होस् वा अन्लाईन कारोबार

नबिल स्मार्ट डेबिट कार्ड

नेपाल, भारत, र भुटानमा सहजैसँग पैसा झिक्न सकिने र सुरक्षित रुपमा  कारोबार गर्न सकिने सुविधा । नबिलको स्मार्ट डेबिट कार्ड सहज रुपमा ATM र POS मेशिनहरुमा प्रयोग गर्न सकिन्छ । साथै, यस कार्डमार्फत सुरक्षित रुपमा अनलाईन कारोबार पनि गर्न सकिन्छ । 

नबिल बैंकले भिसा र मास्टरकार्ड गरी दुई योजनामा ​​डेबिट कार्ड जारी गर्दछ र ग्राहकहरूले आफ्नो रोजाइको कार्डहरू प्राप्त गर्न सक्छन्।

विशेषता

 
 
 

पहुँच:

  • नेपाल, भारत, र भुटानमा बृहत रुपमा स्वीकार हुने
  • वैधता: भिसा कार्ड ४ वर्षको लागि र मास्टरकार्ड ५ वर्षको लागि
  • ATM,POS मेशिन र अन्लाईन कारोबारमा प्रयोग गर्न सकिने 

प्रविधि:

  • नबिल बैंकको ATM मार्फत कागज रहितको वातावरण मैत्री हरित पिन (Green PIN) प्रप्त गर्न सकिने
  • कारोबारकोलागि पिन प्रमाणीकरण (PIN verificcation)को आवश्यकता नपर्ने, सजिलो र कन्ट्यक्टलेस Tap & Pay प्रविधि*
  • नबिल स्मार्टबैंक मार्फत रियल टाईममै कार्ड मार्फत कारोबार गर्न, कारोबारको विवरण प्रप्त गर्न, र पिन रिफ्रेश गर्न सकिने 

सुरक्षा:

  • अन्लाईन शपिङ गर्दा हाम्रो "On the go e-secure डिजिटल सुरक्षा प्रणालि" मार्फत तपाईंको कारोबार सुरक्षित हुने हुँदा तपाईंले ढुक्कसाथ कारोबार गर्न सक्नुहुन्छ
  • प्राथमिक तरिकाको पिन प्रमाणिकरण विधि मार्फत ATM र POS कारोबारको लागि चिप कार्ड सुरक्षित गर्न सकिने
  • नबिल स्मर्टबैंक मार्फत रियल टाईममै तपाईंले कारोबार विवरण प्रप्त गर्नुका साथै कार्ड सकृय/निष्कृय गर्न सक्नुहुन्च
  • कारोबार गरेको केहि क्षणमै तपाईंले नबिल बैंकमा दर्ता गर्नुभएको मोबाईल नम्बर र ईमेलमा SMS र email alert पाउनुहुनेछ 

* रु ५००० सम्म, नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही

योग्यता

  • नबिल बैंकमा व्यक्तिगत बचत वा चल्ती खाता हुनुपर्ने।
Nabil Visa Debit Card in Nepal - Domestic Debit Card