Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

अन्तर्राष्ट्रिय अनलाइन कारोबार सरलिकृत

नबिल आईकार्ड

हामी तपाईंको विदेशबाट खरिद गर्ने र अन्तर्राष्ट्रिय भुक्तानी गर्ने सपना साकार पार्दछौं । नबिल  आईकार्डद्वारा अन्तर्राष्ट्रिय अनलाइन कारोबारलाई सरल पारिएको छ । तपाईंको घरबाट सहजै अन्तर्राष्ट्रिय ई-कमर्स वेबसाइटबाट तपाईंको मनपर्दो ब्रान्डबाट खरिद गर्नुहोस् । 

मुख्य विशेषताहरु

भिसा कार्ड अन्तर्गत कार्ड जारी गरिने

अमेरिकी डलरमा कार्ड जारि गरिने

अधिकतम टप-अप अमेरिकी डलर ५००, प्रति वर्ष सिमा नियमनकर्ताबाट तय गरिएको 

तुरुन्त (काउन्टरमा) कार्ड जारी गरिने

Go e-secure डिजिटल सुरक्षा प्रणालीमार्फत किनमेल गर्दा सुदृढ सुरक्षा।

अमेरिकी डलर ५,०० सम्म टप-अप सुविधा सहित संचयी  FCY मा जम्मा गर्न सकिन्छ ।  अमेरिकी डलर ५,०० भन्दा बढी रकम कार्ड होल्डरको LCY/FCY खातामा सधैं रकमान्तर गरिनेछ।

रियल टाईम कार्ड सक्रिय/निष्क्रिय र नबिल स्मार्ट बैंकमार्फत कारोबार विवरण

तुरुन्त SMS र ईमेलको साथमा कारोबार सतर्कताको सूचना

४ वर्षको वैद्य अवधि

वैद्य अवधि भित्र कुनै पनि समयमा सहज टप-अप, तर ग्राहकले नेपाल राष्ट्र बैंकको मापदण्ड पूरा गरेको हुनुपर्ने

योग्यता

  • अध्यावधिक KYC र PAN विवरण सहित नबिल बैंकमा LCY/FCY खाता भएको सम्पूर्ण/नयाँ व्यक्तिगत ग्राहक
  • अध्यावधिक KYC र PAN विवरण सहित नबिल बैंकमा LCY/FCY खाता भएको सम्पूर्ण दर्तावाला फर्म/कम्पनी/संस्था
नबिल आईकार्ड