Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

देहायको कुराहरुको सुरक्षाको साथमा गोप्य रुपमा अनलाईनबाट खरिद गर्नुहोस्

नबिल ई -सेक्युर

अनलाईन शपिङको दुनिया सहज, सरल छ र लाखौं विकल्प प्रदान गर्दछ। नबिल ईसेक्युरको सुरक्षा र आत्मविश्वासको साथमा त्यो दुनियाको अनुभव गर्नुहोस्। वान टाईम पासवर्ड (OTP) प्रणालीले विश्वासिलो व्यवसायीको वेबसाईटको साथमा तपाईको अनलाईन कारोबारको सुरक्षा गर्दछ। BYVISA (VBV)/Mastercard Secure Code (MCSV) द्धारा संचालित समृद्ध बैंकिङ अनुभव र सुधारिएको सुरक्षा प्रणालीमा तपाईंलाई स्वागत छ।

मुख्य विशेषताहरु

सहज र सरल दर्ता

जहाँपनि र जहिले पनिको अनलाईन सपिङ्ग गर्नका लागि सहजता

e-commerce कारोबार सुरक्षा