Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

मनि ट्रान्सफर क्षेत्रमा सर्वाधिक विस्वासीलो नाम

Western Union ID Payment

मनी ट्रान्सफरको क्षेत्रमा सबैभन्दा विश्वास गरिएको नाम। विश्वका २००+ देशहरुमा उपस्थिति रहि वेस्टर्न युनियनले आफ्नो आधुनिक प्रविधि र सुरक्षित प्रकियाको माध्यमबाट पैसा ट्रान्सफर गर्न सहज पारेको छ।

पैसा प्राप्त गर्नका लागि चरणहरू

  • काउन्टरको कर्मचारीलाई १० अंकको MTCN (मनी ट्रान्सफर कन्ट्रोल नम्बर) दिनुहोस्। MTCN वेस्टर्न युनियनबाट हरेक रकम स्थानान्तरणमा प्रदान गरिने ट्र्याकिङ नम्बर हो।
  • प्राप्त गर्ने व्यक्तिको नाम र ठेगाना, सम्पर्क विवरण, पठाउने व्यक्तिसँगको नाता, पैसाको प्रयोजन र प्राप्त गर्नुपर्ने रकमको विवरण दिनुहोस्।
  • परिचयात्मक कागजात पेश गर्नुहोस् (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, वा अन्य कुनै वैध सरकारी परिचय पत्र) 
  • नगद भुक्तानीको सीमा रु १००,०००/- (शब्दमा रु एक लाख मात्र)

थप जानकारीका लागि फाईल डाउनलोड गर्नुहोस्:  वेस्टर्न युनियनका सब-एजेन्टहरुको सूची र ठेगाना (लिंक)

Western Union ID Payment