Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

हाम्रा सेवाहरुले तपाईंलाई आफ्नो व्यवसाय परिचालन (business operation) सुधार गर्न मद्दत गर्दछ

Solutions for Organisation

व्यवसायहरूले प्रतिस्पर्धी रहनको समय समयमा आधुनिक प्रविधि र सेवाहरूको साथ आफ्नो व्यवसाय अपग्रेड स्तरोन्नति गर्न र ग्राहक / कर्मचारी / स्टेकहोल्डरहरूलाई उत्तम अनुभव प्रदान गर्न आवश्यक छ। नबिल बैंकले तपाईंलाई विश्वभरका बजारबाट आवश्यक वस्तु र सेवाहरू खरीदको लागि सजिलो समाधान प्रदान गर्दछ।

सामानहरू

  • मेशिनरीहरू
  • उपकरणहरु
  • कार्यालय प्रयोजनका उपकरणहरु
  • सवारी साधनहरु
  • हार्डवेयर
  • दैनिक उपभोग्य सामानहरु
  • कच्चा पदार्थ, आदि
     

विभिन्न सेवाहरू

  • परामर्श सेवाहरु
  • प्राविधिक सेवाहरू
  • एजेन्सी सेवाहरू
  • सदस्यता / भाडा (rental) सेवाहरू
  • व्यापार प्रवर्धन सेवाहरु

फाइदाहरू

  • तपाईंको आयात व्यवसाय सुविधाजनक बनाउनका लागि विभिन्न प्रकारका भुक्तानीका माध्यमहरु
  • छिटो, सरल र efficient प्रोसेसिङ सेवा
  • तपाईंको आयातहरू फाईनान्स गर्नको लागि क्रेडिट सुविधाहरू
  • तपाईंको सामानहरू सुरक्षित गर्न समुद्री बिमा सेवा 
  • विदेशी विनिमय जोखिम व्यवस्थापन सेवा

कसरी अप्लाई गर्ने ?

  • End-to-End सेवाका लागि चल्ती खाता खोल्नुहोस्
  • क्रेडिट सेवाहरू (जस्तै: अधिविकर्ष, ट्रस्ट रिसिप्ट (TR) कर्जा, प्रतित पत्र, जमानत, DP ) का लागि सम्पर्क अधिकृत / प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोस्।
  • अग्रिम भुक्तानीको लागि नबिल बैंकको तपाईंको नजिकको शाखामा सम्पर्क गर्नुहोस्
Solution for Organisation