Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

हाम्रो विशेष समाधानहरूको साथ तपाईंको निर्यात व्यापार विस्तार गर्नुहोस्

Solution for Exporters

नबिल बैंक निर्यात सेवा (Nabil Bank Export service) ले तपाईंको निर्यात व्यापारको लागि सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दछ। नबिल बैंकको वृहत ‘करेस्पोन्डिङ’ बैंकको संजालले द्रुत भुक्तानीको सुविधा प्रदान गर्छ भने व्यापार व्यवसायका विज्ञ कर्मचारीहरुबाट तपाईंले प्रक्रियात्मक आवश्यकताहरूको सल्लाह र परामर्श लिन सक्नुहुन्छ। विज्ञ सेवाहरूमा निर्यातसँग सम्बन्धित जोखिमलाई न्यून गर्ने र सम्बन्धित खाताहरूमा सिधा ‘प्रोत्साहन रकम’ ट्रान्सफर गर्न सकिने सुविधा समावेश गरिएको छ।

निर्यात प्रोत्साहन व्यवस्थापन

निर्यातलाई प्रोत्साहित गर्न नेपाल सरकारले "निर्यात प्रोत्साहन" प्रदान गरिरहेको छ। नबिल बैंकले आफ्नो व्यापार सेवा (trade service) मार्फत थप सुविधाको लागि उक्त "निर्यात प्रोत्साहन" रकम सम्बन्धित खातामा सिधै जम्मा गर्नेछ।

नबिल बैंकले देहायका सेवा मार्फत निर्यातमा हुने जोखिमलाई व्यवस्थित गर्न मद्दत गर्दछ:

  • विदेशी विनिमय व्यवस्थापन सेवा
  • समुद्री बिमा सेवाहरू

भुक्तानी सेवाहरु

  • अग्रिम भुक्तानी
  • प्रतित पत्र (LC)
  • एकपछि अर्को निरन्तर LC
  • जमानत (वा स्ट्यान्डबाइ LC)
  • कागजात बिरूद्ध नगद (CAD)
  • निर्यात प्रोत्साहन प्रतिपूर्ति

विशेष फाईदाहरु

  • सुरु देखि अन्त्य सम्मको सम्पूर्ण (End-to-End) सेवा
  • तपाईंको निर्यातलाई सहयोग गर्न क्रेडिट सुविधा। थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्
  • छिटो र किफायती भुक्तानीको लागि विश्वव्यापी करेस्पोन्डेन्ट सम्बन्धको वृहत संजाल
  • तपाईंको निर्यातहरू सुरक्षित गर्न बिमा सेवाहरु
  • द्रुत र सजिलो प्रक्रिया
  • सबै नियामक र प्रक्रियात्मक आवश्यकताहरूको लागि परामर्श सेवाहरू
  • प्रतिस्पर्धी शुल्कहरू
Solution for Exporters