Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

तपाईको लगानी गुणात्मक बृद्धि गर्नुहोस्

Share Loan

धितोपत्र बजारलाई अर्थतन्त्रको पूँजी बजारको महत्वपूर्ण अंग मानिन्छ र यसलाई सहजीकरण गर्न बैंकको पक्षमा अभौतिकीकरण गरिएका शेयरका आधारमा हाम्रा आदरणीय ग्राहकवर्गलाई नबिल शेयर कर्जा (एनएसएल) उपलब्ध गराइन्छ । कर्जा प्रकृया सरल छ जस्का देहाय बमोजिमका विशेषताहरु छन् ।

विशेषता

आकर्षक तथा प्रतिष्पर्धी व्याज दर

न्यूनतम् कर्जा प्रशासन शुल्क

१५ करोड रुपैयासम्मको कर्जा आकार*

वार्षिक रुपमा नवीकरण हुने

बैंकद्वारा सुचिकृत शेयर ब्रोकरबाट प्राप्त  चेकद्वारा कर्जा भुक्तानी हुने व्यवस्था

छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया

बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया

शर्त र बन्देजहरु

  • धितोपत्रको मूल्यको ६० % सम्ममात्र कर्जा दिइने |
  • सुरक्षणका रुपमा धितो दिइने शेयरको मूल्य पछिल्लो 180 दिनको औसत बन्द मूल्य वा मौजूदा न्यूनतम बजार मूल्य मध्ये जुन कम हुन्छका आधारमा कायम गरिनेछ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रावधानबाट यो विषय निर्देशित हुनेछ ।
  • व्याज त्रैमासिक आधारमा लगाइने र अवधिपछि नवीकरण नभएमा सॉवा वार्षिक आधारमा गणना हुने |
  • घोषित आय कर्जाको व्याज दायित्वको भुक्तानी गर्न पर्याप्त हुनुपर्छ ।

*कर्जा प्रवाह १५ करोड रुपैया सम्म (सबै बैंक तथा वितिय संस्थामा गरेर संस्था वा ग्राहकलाई  १५ करोड भन्दा बदी प्रवाह नहुने, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रावधान अनुसार)

 

शुल्क र दस्तुरहरु

विवरणदस्तुर
कर्जा प्रशासन शुल्क

कर्जा रकमको ०.७५%

 

प्रतिवद्धता शुल्क

प्रयोग नगरिएको सीमाको १५%

सिआईसि दस्तुर

वास्तविक आधारमा

Share Loan in Nepal - Best Loan Scheme Against Share