Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

व्यवसायको आपतकालिन आवश्यकताका लागि तत्काल कर्जा सुविधा

Overdraft Loans

नबिल अधिविकर्ष कर्जाले तपाईंको व्यवसायलाई निर्वाध रुपमा वित्तीय कार्यहरू संचालनका लागि अतिरिक्त चालु पूँजीको सुविधा प्रदान गर्दछ। यस कर्जाको सीमा साधारण र उद्योग विशेष दुबैको सम्पत्ति व्यवस्थापनको लागि उपयुक्त हुने गरी प्रतिस्पर्धात्मक मूल्यमा निर्धारण गरिएको छ। नबिल अधिविकर्ष कर्जा तपाईंंको चालु पुँजीको आवश्यकता पूर्ति गर्ने उत्तम तरिका हो।

लाभहरु

  • विक्रीबाट आउनु पर्ने रकम प्राप्त नभएसम्म व्यावसायको भुक्तानी व्यवस्थापन गर्ने रकमको सहज श्रोत
  • सम्पूर्ण समयमा लगानीको उपलब्धताको लागि चक्रीय कर्जा सुविधा
  • प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने 
  • समर्पित सम्पर्क अधिकृत / प्रबन्धकहरु मार्फत निरन्तर मार्गदर्शन तथा सल्लाह 
Business Overdraft Loan in Nepal - Nabil Corporate Overdraft Loan