Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

सर्वोत्तम पेरोल समाधान

Nabil Premium Payroll Savings

नबिल प्रिमियम पेरोल बचत कर्मचारीहरुको वित्तीय, लगानी र जीवन निर्वाह आवश्यकताहरुलाई सहज बनाउन सम्पूर्ण बैंकिङ्ग समाधान प्रदान गर्न विशेष रुपमा ल्यायिएको विशिष्ट बचत योजना हो ।

  • व्याज दर: {{interest-rate}}
  • न्यूनतम मौजदातः शुन्य
  • ब्याज दर2.77

विशेषता

  • न्यूनतम मौजदातः शून्य

  • खाता विवरण
  • चेक बुक
  • मौजदात प्रमाण पत्र

  • ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
  • नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)

  • स्विफट ट्रान्सफर / डिमान्ड ड्राफ्टः ५०% छुट

  • लकर सुविधाः उपलब्ध

  • नबिल भिसा डोमेस्टिक डेबिट कार्ड: उपलब्ध
  • नि:शुल्क नबिल भिसा डोमेस्टिक क्रेडिट कार्ड: पहिलो वर्षको लागि

  • खुद्रा कर्जामा ब्याज दर: कम दर
  • धितो रहित व्यक्तिगत कर्जा: नेरु १५ लाख सम्म
  • नबिल किस्ता (नेरु क्रेडिट कार्ड किस्ता कर्जा): उपलब्ध

  • डिम्याट: नि:शुल्क खाता खोल्ने र पहिलो वर्षको लागि वार्षिक व्यवस्था
  • मेरो शेयर: पहिलो बर्षको लागि नि:शुल्क

योग्यता

नबिल बैंकमा कर्पोरेट खाता कायम गर्ने कुनै पनि संस्थामा कार्यरत सबै तलबी कर्मचारीहरू ।

आवश्यक कागजातहरु

  • विधिवत भरिएको खाता खोल्ने फारम
  • संस्थाको अनुरोधपत्र सहित व्यक्तिगत खाता खोल्नका लागि तोकिएका सबै कागजातहरु
  • नागरिकता/राहदानी
  • पासपोर्ट साइजको फोटो

 

नोट: सबै अन्य बैंकिङ सुविधाहरू मानक शुल्कको भुक्तानीमा उपलब्ध छन् ।

कर्मचारी खाता खोल्नुहोस् - खाता खोल्ने फारम