Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

तपाईंको लक्ष्य प्राप्त गर्न स्वतन्त्रता

Mortgage Loan

तपाइँको आर्थिक आवश्यकता पूरा गर्न सजिलो कर्जा खोजिरहनु भएको छ ? आफ्नो सपना साकार पार्न अब पर्खिरहनु पर्दैन । नबिल धितो कर्जा प्रयोग गरि आफ्नो हरेक आर्थिक आवश्यकता पुरा गर्न सक्नुहुन्छ र आफ्नो सपना साकार भएको देख्न सक्नुहुन्छ । 

तपाइँको मौजूदा सम्पत्तिबाट आजै धितो कर्जा पाउनुहोस र आफ्नो सम्पत्तिको सम्भाव्यतालाई खोल्नुहोस् ।

 

विशेषता

ने.रु. ३ करोड सम्मको कर्जा आकार

विशेष रुपमा डिजाइन गरिएको विशिष्ट कर्जा

बहुउद्देश्यीय कर्जा

आकर्षक तथा प्रतिष्पर्धी व्याज दर

कागजात पेश गर्ने सरलीकृत प्रकृयासहित छिटो कर्जा प्रकृया

पैतीस बर्षसम्मको लचकदार कर्जा अवधि*

सम मासिक किस्ता (इएमआई) मा आधारित कर्जा

घट्दो बक्यौता सॉवामा व्याज लगाइने

सीमा, अवधि र अनुपात आदि उत्तम वित्तीय मानदण्डहरु

प्रकृया अवधिभर व्यक्तिगत परामर्श

बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया

ने.रु. ३ करोड सम्मको कर्जा आकार

शर्त बन्देजहरु

  • समान मासिक किस्तावन्दी (इएमआई) अन्य कर्जासम्बन्धी दायित्व कटाएर ऋणीको खूद आयकोको ५०% भन्दा बढी हुनुहुदैन ।
  • सम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ५०%, जुन सुकै कम छ । 
  • घोषित आयलाई कर भुक्तानी रसीद सहित बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।
  • भवन वा निर्माणका लागि कर्जा दिने अवस्थामा बैंकको शर्तसहित पूर्ण मूल्यमा आगलागी, भूकम्प, आतंकवाद आदि विरुद्ध भवनको बीमा गरिएको हुनुपर्छ ।
  • धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको समपत्ति भएमा १० फिट चौडाईको मोटरबाटो हुनुपर्छ ।

*कर्जा दिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुदा अधिकतम ७० वर्ष ननाघेको हुनुपर्नेछ ।

शुल्क र दस्तुरहरु

विवरणदस्तुर
कर्जा प्रशासन शुल्क

निजी सवारी साधनका लागि कर्जा रकमको ०.७५%

व्यवसायिक सवारी साधनका लागि कर्जा रकमको १%

प्रतिवद्धता शुल्क

प्रयोग नगरिएको सीमाको १%

पूर्वभुक्तानी शुल्क
अग्रिम भुक्तानी समयावधी अग्रिम भुक्तानी शुल्कको दर
कर्जा प्रवाह गरेको मितिबाट २ वर्ष भित्रअग्रिम भुक्तानी रकमको ०.७५%
कर्जा प्रवाह गरेको मितिबाट २ देखि ५ वर्ष भित्रअग्रिम भुक्तानी रकमको ०.३७५%
कर्जा प्रवाह गरेको मितिबाट ५ वर्ष पछिअग्रिम भुक्तानी रकमको ०.१५%

टिप्पणी : माथी उल्लेखित शुल्क दरहरु नेपाल राष्ट्र बैंकको आदेश अनुसार बदलिन सक्नेछन्  ।  

सिआईसि दस्तुर

वास्तविक आधारमा

योग्यता

  • इएमआई भुक्तानी गर्न पर्याप्त स्तरको आय भएका सबै व्यक्तिहरु |
  • स्थायी सेवामा भएका तलब पाउने व्यक्तिहरु |
  • कम्तीमा २ वर्ष सञ्चालनमा रहेको आफ्नै व्यवसायमा रहेका व्यक्ति |
  • कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ |
  • गुठी र/वा मोही नलागेको कित्ता हुनुपर्नेछ |
  • हाइटेन्सन लाइन नभएको कित्ता हुनुपर्नेछ |
  • तेस्रो पक्षको धितो मान्य हुनेछैन |

आवश्यक कागजातहरु

परिचयात्मक

  • फोटो (२ प्रति)
  • नागरिकता र/वा राहदानी
  • नाताप्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • विवाह प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • प्रवन्धपत्र र नियमावली (आवश्यक पर्ने भएमा)
  • साझेदारी सम्झौतापत्र (आवश्यक पर्ने भएमा)
  • स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
  • व्यक्तिको लागि स्थायी लेखा नम्बर प्रमाणपत्र (ने.रु. पचास लाखभन्दा बढी कर्जा रकमका लागि)
  • स्थलगत नक्सा (आवास तथा कार्यालय)

सुरक्षण/धितो

  • जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
  • राजीनामा वा बकसपत्र वा अंशवण्डा
  • मालपोत तिरेको रसीद
  • भवनको कर चुक्ता
  • नापी नक्सा र ट्रेस नक्सा
  • चार किल्ला प्रमाणित
  • घरको स्वीकृत नक्सा
  • निर्माण सम्पन्न पत्र
  • भवन भएको अवस्थामा लालपूर्जामा घर कायम भएको

आय स्रोत

  • तलब प्रमाणपत्र
  • बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
  • पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
  • निवृत्तिभरण कागजात
  • नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
  • तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय
Mortgage Loan in Nepal - Loan Against Mortgage & Fixed Assets with Best Rates