Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

नबिल बैंकको बिमा सेवाहरुको साथमा सुरक्षा र आश्वासन

Insurance Services

हाम्रा विभिन्न प्रकारका बिमा सेवाले तपाईंको संस्था, कर्मचारी र सम्पत्तिहरूलार्ई सम्भावित जोखिमहरूबाट सुरक्षा प्रदान गर्दछ। प्रमुख बिमा कम्पनीहरूसँगको सहकार्यमा, नबिल बैंकले विभिन्न जोखिमहरूबाट २४- घण्टे सुरक्षा प्रदान गर्दछ।

विशेष सुविधाहरू

क्रेडिट कस्टमरहरुको लागि झन्झटमुक्त रुपमा बिमा नीति खरिद

मुख्य बिमा कम्पनीहरुले अफर गरेको बिमा मध्ये बाट रोज्न सकिने

तपाईंलाई सबैभन्दा फिट हुने बिमा सेवा खोज्नको लागि परामर्श सेवा

बैंक नपुगी सहजै प्रिमियम डिपोजिट गर्न सकिने अटो डेबिट निर्देशन सेवा

सरल र द्रुत रुपमा दावी प्राप्त गर्न सहयोग

जीवन बिमा सेवाहरू (नेपाल राष्ट्र बैंकको ब्यान्कसुरन्स सम्बन्धि प्रतिबन्धका कारण, बैंकले कुनै जीवन बिमा उत्पादनहरू बेच्दैन)

बिमाका प्रकार

  • आवधिक योजना
  • बालबालिका योजना
  • पेन्सन योजना
  • दुर्घटना र स्वास्थ्य बिमा
  • समुहगत बिमा
  • आवधिक प्रतिपूर्ति योजना
  • अन्य बचत योजना

फाइदाहरु

  • तपाईंको कर्मचारी / कामदार र निजको परिवारका सदस्यहरुको राम्रो दरमा प्रिमियम फिर्ता हुने
  • तपाईंको कर्मचारी / कामदारलाई मेडिकल उपचार, बालबालिकाको उच्च शिक्षा जस्ता भविष्यमा
  • हुने पुँजी र भवितव्य खर्च जम्मा गर्नको लागि बचत
  • तपाईंको कर्मचारी / कामदारलाई बीमा प्रिमियममा करको छुट गर्नको लागि सहयोग
  • प्रिमियमको समयमै भुक्तानी सुनिश्चित गर्नको लागि हाम्रोमा भएको कम्पनी वा कर्मचारीको
  • खाताबाट प्रिमियम भुक्तानी गर्नको लागि अटो डेबिट सुविधा
Insurance Services