Skip to main content
Nabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुटNabil Calendar 2083थप पढ्नुहोस्Nabil Bank integrates Toll-Free numbers to enhance smooth banking experienceKYC Non-Compliant Noticeनबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारितनबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

तपाईको सपना हामीसँगै अघि बढाउनहोस्

Commercial Agriculture Loan (Without Interest Subsidy)

विविध प्रकारका खेतीपाती र कृषि उद्यमहरूमा संलग्न साना किसान / इकाई / कृषकहरुको लागि यस कर्जाले एक विविधतायुक्त र झझंटमुक्त सुविधा प्रदान गर्दछ । यस विशेष रूपले डिजाइन गरिएको कर्जा सुविधाले व्यवसायिक खेतीमा वा अन्य कृषि सम्बन्धित उद्यमहरूमा संलग्न साना किसान / इकाई / कृषकहरुलाई जीवनस्तर उकास्न र उज्जवल भविष्य सुरक्षित गर्न मद्दत गर्दछ ।

विशेषता

ब्याज दरः आधार दर+ २% प्रिमियम; 

कर्जा सिमा:   प्रति ऋणी/इकाई रु १५ लाख सम्मको 

 

उमेर हद: १८ वर्ष देखी ६८ वर्ष सम्मको 

कर्जा अवधीः १o वर्ष सम्म

भुक्तानीको तरिका: आवधिक कर्जाको लागि समान किस्तामा आधारित र चालु पुँजी कर्जाको लागि त्रैमासिक

ग्रेस अवधी: अधिकतम छ महिना सम्मको 

ॠणी/पार्टनर/प्रमोटरको स्वामित्वमा रहेको L/B मा धितो शुल्क रजिस्टर गरिएको

प्रशासनिक शुल्क: ०.७५% 

कार्य सम्पादन अवधि: आवश्यक सम्पूर्ण कागजात पेश भएको ७ कार्यदिन भित्र

Commercial Agriculture Loan - Livestock Loan